Hairya Chura

हालै मंगलबारेको Broadway Dance Centre ले स-साना नानीहरुलाइ गायिका अन्जु पन्तको करिब ९ बर्ष पुरानो लोकगीतमा कभर डान्स गरेको भिडियो आफ्नो Youtube Channel मा अपलोड गरेकोछ । डा. भोला रिजालको शब्द अनि हरी लम्सालको संगीत र अन्जु पन्तको आवाजमा बनेको ‘हरियो चुरा’ शिर्षकको गीतमा कलिला बर्षा, कृस्टिना, योदिक्क्ष, रिया, प्रिया, करिना र आरोशिले आफ्नो कला प्रस्तुत गर्ने अवसर पाएका छन । कोरियोग्राफ डेनियल शेर्पा, क्यामेरा दिनेश नेपाल र एडिटिङ दिवेश नेपालको प्रयास सह्रानिय नै छ ।

Video via Youtube

नेपाली साइट्ले ८ बर्ष पहिले नै आफ्नो युट्युव च्यानलमा ‘हरियो चुरा’को भिडियो राखेको छ भने म्युजिक नेपालले पनि आफ्नो च्यानलमा अपलोड गरेको छ । POPCORN को निर्माणमा प्रचन्ड र सुलोचनाको निर्देशन मा नायिका गरिमा पन्त सहित अरु २ जना मोडेल पनि भिडियोमा छन ।

‘हरियो चुरा’ संग सन्दर्भ जोड्दै यस बर्षको तीज आउन महिना भन्दा बढी नै छ र पनि केही तीज गायिका हरुले आफ्नो तीज गीत Youtube मा पोस्ट गरिसकेको अवस्थामा हालै रिलिज यो गीत सिफरिस गरिन्छ । भिडियो हेर्नको लागी यो लिंकमा क्लिक गरौ ।

https://www.youtube.com/watch?v=Y0eMbobLReE

#newteejsong2075

Leave a Reply

Your email address will not be published. Required fields are marked *