नयाँ तीजको गीत ‘चिटीक्कै मलाई सुहायो’

तीज गीतहरु युट्युव लगायत डिजीटल प्लेटफर्म हरुमा असार महिनबाट नै आउने क्रम सुरु भएको छ । यसै क्रममा चर्चीत लोक गायक बद्री पंगेनी र कला पंगेनीको स्वरमा नयाँ गीत ‘चिटीक्कै मलाई सुहायो’ बजारमा आएको छ ।

उक्त गीतका गीतकार बेलायत निवासी नरेन्द्र बस्नेत हुन भने गीतको भिडीयो प्रविन थापाले निर्देशन गरेका छन । चर्चित मेडल महेन्द्र गौतमका साथमा अहीलेकी चर्चित मोडल अन्जली अधीकारीले कम्मर मर्काएकी छन ।

विदेश गएको श्रीमान र घर चलाएर बसेकी श्रीमती विचको मायाँ प्रेम र ठाकठुक झगडा लाई गीतमा उन्न खोजेको कुरा गीतकार नरेन्द्र बस्नेतले बताए ।

उक्त तीज गीत गोर्खा रेडीयोको युट्युब च्यानलमा रहेको छ ।

Video via: Youtube channel of Gurkha Radio
Photo credit: Naya Patrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *